सुनसरी :सुनको मूल्य तोलामा छ सय रुपैयाँले सस्तो भएको छ।
छापावाल सुन आज प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छ। बुधबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै तेजाबी सुन आज ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेर १२ सय ७५ रुपैयाँमा कारोबार भएको छ।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेको छ। आज प्रतिऔँस १८ सय ७३ दशमलव ५१ अमेरिकी डलरमा कारोबार भइरहेको एजेन्सीहरुले जनाएका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP