धरान : बिष्णुपादुकाको कालिमाटी क्षेत्रमा निर्माणाधीन नेपालको प्रथम एड्भेन्चर पार्क । सेछ एडभेन्चर एन्ड होलिडेजले निर्माण गरेको पार्क साढे तीन बिघा क्षेत्रमा फैलिएको छ भने रु १० करोड बजेट रहेको छ ।
पार्कमा जिपलाइन, स्काइ साइक्लिङ, ग्लास ब्रीज, ह्याङिङ ब्रीज, जङ्गल रिसोर्ट, चिल्ड्रेन पार्कदेखि स्विमिङ पुल निर्माण हुनेछन् ।
पालको पहिलो एडभेन्चर पार्क जिकिर गरिएको पार्कमा स्काइ साइक्लिङ, जिपलाइन र ग्लास ब्रीज तथा ह्याङङिङ ब्रीज दुई महिनाभित्र सम्पन्न हुने निर्माणकर्ता बासुदेव बराल बताउहुन्छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP