हेल्पिङ हेन्ड क्लब इटहरीले न्यानो टोपी वितरण

माघ ६, २०७७

इटहरी : हेल्पिङ्ग हेन्ड क्लब इटहरीले जाडोमा लगाउने न्यानो टोपी वितरण गरेको छ ।

इटहरी उपमहानगरपालिका वडा नम्बर १० स्थित शिव नारायण टोलका २०० घरधुरीलाई ५/५ वटाका दरले जाडोमा लगाउने न्यानो टोपी वितरण गरेको हो ।

मनोज लिम्बुको अध्यक्षतामा उक्त कार्यक्र ग।िएको थियो । जोडो मौसममा बढी चिसो हुने हुदा टाउकोबाट चिसो बडी पस्ने र यसबाट बचाउनका लागि टोपी वितरण गरेको अध्यक्ष लिम्बु बताउछन ।

हेल्पिङ्ग हेन्ड क्लबलाई टोपी सहयोग राजन चौधरी गर्नु भएको थियो ।

No description available.
Image may contain: 9 people, people standing and outdoor, text that says "CEESTE अध्यात्मिक जागरण HELPING HANDS CLUB इटहरी- हलगडाद्वारा आयोजित जाडोमा न्यानो टोपी वितरण कार्यक्रम मिति: २०७७ माघ ሂ गते सोमबार"

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP