जुम्लामा लोडशेडिङकाे तालिका सार्वजनिक

माघ ५, २०७७

काठमाण्डाै : नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणकाअनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो ।

सार्वजनिक तालिकाअनुसार दैनिक बिहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ती कटौती हुनेछ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP