अविनाश लिम्बू राष्ट्रिय युवा संघ इटहरीको नगर संयोजकमा

माघ ४, २०७७

इटहरी : राष्ट्रिय युवा संघले इटहरीमा आज बसेको बैठकमा इटहरी नगर संयोजकमा अविनाश लिम्बू चयन भएका छन् ।

लिम्बूलाई नगर संयोजकमा सर्वसहमत चयन गरेको हो । आँफू नगर संयोजक भएपछि लिम्बूले युवाहरुसँग हातेमालो गर्दै देश निर्माणमा साथ दिने बताएका छन् ।

युवाहरुको हक, अधिकारका निम्ति आँफू लागि पर्ने र विकास निर्माणका काममा जुट्नका लागि आफ्नो साथ रहने उनले बताएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP