इटहरी : राष्ट्रिय युवा संघले इटहरीमा आज बसेको बैठकमा इटहरी नगर संयोजकमा अविनाश लिम्बू चयन भएका छन् ।
लिम्बूलाई नगर संयोजकमा सर्वसहमत चयन गरेको हो । आँफू नगर संयोजक भएपछि लिम्बूले युवाहरुसँग हातेमालो गर्दै देश निर्माणमा साथ दिने बताएका छन् ।
युवाहरुको हक, अधिकारका निम्ति आँफू लागि पर्ने र विकास निर्माणका काममा जुट्नका लागि आफ्नो साथ रहने उनले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP