यस्तो छ आजको बिदेशी मुद्राको बिनिमय दर

माघ ४, २०७७

काठमाडौं : तपाई विदेशी मुद्रा सटही गर्दै हुनुहु्रन्छ ? आज माघ ४ गते आइतबार नेपाल राष्ट्र बैंकले विभिन्न मुलुकका मुद्रा विनिमयदर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदमा ११६.६२ नेपाली रुपैयाँ रहेको छ । त्यस्तै, खरिददर भने ११७.२२ पैसा रहेको विवरणमा उल्लेख छ ।

 
त्यस्तैगरी कतारी रियाल १ को खरिद गर्दा तपाईले ३१.८९ नेपाली रुपैयाँ तिर्नुपर्दछ , भने खरिद गर्दा ३२.५ पैसा तिर्नु पर्ने हुन्छ । जापानी येन १० को नेपाली ११.२५ र विक्रीदर ११.३१ पैसा छ ।

त्यस्तैगरी तपाईले कोरियन वन १०० को जम्मा १०.६२ नेपाली रुपैयाँ पाइन्छ । विक्रीदर त्यस्तै, १०० वनको १० .६७ मात्र हुनेछ ।

 
हेर्नुस् अन्य देशका मुद्रा सटहीदर यस्ता छन्ः 

forex- quatar.JPG
forex -1.JPG

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP