राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगरमा कमल जंग

राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगरमा कमल जंग

इटहरी ,

राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी कमल जंग दाहालको सम्योजकत्वमा बनेको छ।४५ सदस्य कमिटिलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले बधाइ तथा शुभकामना ब्यक्त गरेका छन ।

दाहाल पौष २९ गते सम्पन्न युवा भेलाबाट इटहरी उपमहानगर कमिटी चयनको संयोजक चयन गरिएको  छ ।

उक्त भेलाबाट  राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी संयोजक बनेका कमल जंग दाहालले आफ्नो जिम्मेवारीलाई पूर्ण गर्ने र युवालाई सहि र सच्चा राजनीतिक पदचापमा हिन्न मदत गर्नुनै आफ्नो पहिलो प्राथमिकता रहेको जानकारी गराए ।