इटहरी ,
राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी कमल जंग दाहालको सम्योजकत्वमा बनेको छ।४५ सदस्य कमिटिलाइ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेता महेश बस्नेतले बधाइ तथा शुभकामना ब्यक्त गरेका छन ।
दाहाल पौष २९ गते सम्पन्न युवा भेलाबाट इटहरी उपमहानगर कमिटी चयनको संयोजक चयन गरिएको छ ।
उक्त भेलाबाट राष्ट्रिय युवा संघ नेपाल इटहरी उपमहानगर कमिटी संयोजक बनेका कमल जंग दाहालले आफ्नो जिम्मेवारीलाई पूर्ण गर्ने र युवालाई सहि र सच्चा राजनीतिक पदचापमा हिन्न मदत गर्नुनै आफ्नो पहिलो प्राथमिकता रहेको जानकारी गराए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP