सुनसरी : लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । आज एक सुचना जारी गर्दै आयोगले राजपत्र अनंकित प्रथम श्रेणी (नायब सुब्वा) पदका लागी ४ सय ११ जना कर्मचारी माग गरेको हो ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP