बढ्यो सुनको मूल्य

पुस २२, २०७७

सुनसरी : बुधबार सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९६ हजार ७ सयमा पुगेको छ। अघिल्लो दिन सुन ९६ हजार चार सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर तोलामा १३ सय ४० पुगेको छ। मंगलबार चाँदी १३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४६ अमेरिकी डलरमा कारोबार भइरहको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP