सुर्य कस्को………………?
१. तत्कालिन नेकपा एमाले को चुनाब चिन्न सुर्य
२. तत्कलिन नेकपा एमाले को नवौं महाधिवेशनबाट निर्वाचन अध्यक्ष के.पी शर्मा ओलि
३. तत्कालिन नेकपा एमाले सङ्ग तत्कालीन माओवादी केन्द्र एकता प्रक्रियामै रहेको एकता महाधिवेशन सम्पन्न हुन बाकीँ रहेको
४. तत्कालिन माओवादी केन्द्रबाट प्रतिनिधित्व गर्ने अध्यक्ष प्रचण्ड
५. तत्कालीन माओवादी केन्द्रको चुनाव चिन्न गोलाकार भित्र हसिया हथौडा
६. माधब कुमार नेपाल नवौ महाधिवेशनमा के.पी शर्मा ओलि सङ्ग अध्यक्ष पद मा पराजित
७. तत्कालीन नेकपा एमालेका निर्वाचित अध्यक्ष के.पी शर्मा ओलि कै आब्वान मा विचार ,सिद्दान्त ,मिल्ने कम्युनिस्ट पार्टि एक भएर देश र जनताको सम्बृदिमा लाग्नुपर्छ भन्ने अठोट र त्यागले नेपालमा सिङ्गो नेकपा निर्माण सम्भव भको कुरा घाम जतिकै छर्लङ छ
८. चुनावमा प्राप्त जनमत, जनता र कार्यकर्ताले रुचाएको लोकप्रिय पार्टि तत्कालिन नेकपा एमाले रहेको कारणले प्रमुख पार्टिको हैसियतमा तत्कालीन नेकपा एमालेले ६०% र तत्कालीन माओवादी केन्द्रले ४०% भागबन्डामा पार्टि एकता चरणमै रहेको थियो
९. तत्कालिन नेकपा एमालेकै चुनाब चिन्न्ह सुर्य लाई पार्टिको चुनाव चिन्न राखियो
१०. पार्टिको महाधिवेशनबाट नयाँ नेतृत्व चयन हुनुभन्दा अगाडि दुवै पार्टिका आधिकारिक अध्यक्षको सहमति र हस्ताक्षर बिना कुनै पनि निर्णय पार्टिमा आधिकारिक नहुने सहमति रहेको
११. सहमति विपरित तत्कालीन माओवादी केन्द्रका हसिया हथौडा चुनाब चिन्न्ह वला अध्यक्षले तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशन बाट के पि शर्मा ओलि सङ पराजित माधब कुमार नेपाल सङ्ग मिलेर पार्टि भित्र बिद्रोह गरेर अलग हुन्छ्न
१२. सहमति सहकार्य भङ्ग गरेर अलग बाटो रोजेका तत्कालिन माओवादी केन्द्रका हसिया हथौडा चिन्हबाट आएका अध्यक्ष प्रचण्डले सुर्य चिन्न्ह मेरो हो भनेर दाबि गर्न कसरि मिल्छ……..?
१३. नवौं महाधिवेशनमा केंपी शर्मा ओलि सङ्ग पराजित माधब कुमार नेपाल ,जनताको बहुदलिय जनबाद लाई लत्यायेर जनयुद्दबाट आएका प्रचण्ड पथ का पछाडि लागेपछि यहाँको चुनाब चिन्न्ह पनि त्यहि हुन्छ जुन प्रचण्ड को चुनाब चिन्न्ह हो
त्यसैले चुनाब चिन्ह सुर्य तत्कालिन नेकपा एमाले अध्यक्ष तथा नेकपा का आधिकारिक प्रथम अध्यक्ष केंपी शर्मा ओलि तिरै आधिकारिकता पाउनेछ
प्रबिण घिमिरे
राष्ट्रिय युवा सङघ नेपाल
मोरङ जिल्ला कमिटि सदस्य
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP