सुनसरी : नेपाल राष्ट्र बैंकले प्रकाशित विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २१ पैसा तोकिएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३० पैसा रहेको छ ।
विस्तृतमा हेर्नुस्
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP