आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर यस्तो छ

आज शुक्रबारको विदेशी मुद्रा बिक्री विनिमयदर यस्तो छ

सुनसरी : नेपाल राष्ट्र बैंकले प्रकाशित विदेशी मुद्रा बिक्री विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिदमूल्य ११६ रुपैयाँ ६१ पैसा र बिक्रीमूल्य ११७ रुपैयाँ २१ पैसा तोकिएको छ । 

त्यस्तै, युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ २१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९५ पैसा र अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८४ पैसा र बिक्रीमूल्य ९० रुपैयाँ ३० पैसा रहेको छ । 
विस्तृतमा हेर्नुस् 

binimaya.JPG