बलिउड अभिनेत्री कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की

बलिउड अभिनेत्री कंगनालाई बलात्कार गर्ने र मार्ने धम्की

 सुनसरी : बलिउड अभिनेत्री कंगना रनौतले शनिवार सोसल मिडियामा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छन् ।

उनले किसान आन्दोलनलाई राजनीतिबाट प्रेरित बताउँदै किसानको आन्दोलनमा बोलेको कारण केहि दिन यता आफूलाई इमोशनल र मेण्टल अनलाइन लिञ्चिङको सामना गर्नु परिरहेको बताएकी हुन् ।

उनले आनदोलनमा आतंककारी पनि भाग लिइरहेको बताएकी छन् ।