सुनसरी : बलिउड अभिनेत्री कंगना रनौतले शनिवार सोसल मिडियामा आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको बताएकी छन् ।
उनले किसान आन्दोलनलाई राजनीतिबाट प्रेरित बताउँदै किसानको आन्दोलनमा बोलेको कारण केहि दिन यता आफूलाई इमोशनल र मेण्टल अनलाइन लिञ्चिङको सामना गर्नु परिरहेको बताएकी हुन् ।
उनले आनदोलनमा आतंककारी पनि भाग लिइरहेको बताएकी छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP