इटहरीमा एक साता विद्युत अबरुद्ध हुने

इटहरीमा एक साता विद्युत अबरुद्ध हुने

इटहरी : इटहरीमा एक साताका लागि विद्युत सेवा अबरुद्ध हुने भएको छ । मंसिर १८ गते देखि २४ गते सम्म ७ दिन अबरुद्द हुने बिद्युत प्राधिकरण इटहरीले जनाएको छ ।

प्रत्येक दिन बिहान ९ बजेदेखि बेलुकी ४ बजे सम्म ११ के.भि. इटहरी फिडर, ११ के.भि. उद्योग लविपुर फिडर तथा ११ के.भि. एनटिसी सप्लाई भएका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्ध हुने प्राधिकरण इटहरीले सूचना जारी गरेको छ ।