कप्तान रेनुका वैभाविक जीवनमा

मंसिर १६, २०७७

सुनसरी : राष्ट्रिय फुटबल टोलीकी कप्तान रेनुका नगरकोटी मंगलबार विवाह बन्धनमा बाधिएकी छन् । रौतहट चन्द्रनिगापुरकी रेनुकाले जनकपुर शिवबानीका अभिषेक लामासँग मंगलबार विवाह गरेकी हुन् । उनीहरुबीच ७ वर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको छ ।

राष्ट्रिय टोलीकी नियमित सदस्य रेनुका एपिएफकी महत्वपूर्ण सदस्य हुन् । रणुका सम्मलित टोलीले गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद ९साग० मा रजत पदक जितेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP