अछाममा बस दुर्घटनामा एककाे मृत्यु, १७ घाइते

मंसिर १५, २०७७

काठमाडौं : अछामको चौरपाटी गाउँपालिकमा साेमबार विहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्।

मृत्यु हुनेमा साँफेबगर नगरपालिका वडा न. ३ का १९ वर्षीय निरज कुँवर जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।  मंगलसेन देखी धनगढी तर्फ गईरहेको ना ४ ख ९९७२ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP