पछिल्लो समय सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र देखिएको आन्तरिक विवादमा राष्ट्रपति विद्यादेवी भण्डारीले खेलेको भूमिकाप्रति प्रश्न उठेको छ।
नेकपा स्थायी कमिटी सदस्य भीम रावलले पार्टीको आन्तरिक राजनीतिमा राष्ट्रपतिले कुनै एक पक्षलाई साथ दिँदै सक्रिय रहेको खबर आइरहेको भन्दै राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई राष्ट्रपतिले साथ दिँदै आएको खबरहरू आइरहेका छन्।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP